काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयर समूहको २ लाख ४० हजार ६६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (जेठ ९ गते) ले ३५ दिन भित्र