काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभामा आज बस्दैँछ । सभा आज (जेठ ९ गते) मंगलबार अर्पण बैंक्विट थापागाऊँ बानेश्वरमा ११ बजेबाट सुरु हनेछ । सभामा कम्पनीको आव २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल पारित गर्ने । लेखापरिक्षकको प्रतिवेदन सहित आव २०७८/ ०७९ को वसालत नाफा नोक्सान,