१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

शरिर स्वस्थ्य भएर मात्रै हुँदैन, मन मस्तिष्क पनि स्वस्थ बनाउन आवश्यक: डा. सुभाष घिमिरे

काठमाडौं । स्वास्थ्य जीवनको लागि समर्पित ॐ समाज डेन्टल हस्पीटल दॉतको उपचारमा मात्र संलग्न नभएर बिभिन्न सामाजिक कार्यहरूमा सरिक हुदै आई रहेको छ । पछिल्लो चरण भने ॐ समाज डेन्टल हस्पीटलले सामाजिक धार्मिक अनुष्ठान कार्यमा पनि सक्रियता बढाएको हो । इन्द्र अन्नपुर्ण योगा तथा लायान्स क्लब अफ काठमाडौं, ॐ समाज