काठमाडौं । नेपाल ईभी एक्स्पो भृकुटीमण्डपमा सुरू हुने भएको छ । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल, मीडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को सयुक्त आयोजनामा भादैँ १५, १६ र १७ गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरू हुने भएको हो । नेपालमा विद्युतीय सवारीको