काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अन्तिम तयारीमा जुटेको छ । राष्ट्र बैंक आगामी आवको मौद्रिक नीति ल्याउने अन्तिम कसरतमा छ । साउन पहिलो साता जारी गर्ने भनिएता पनि राष्ट्र बैंकका उच्चपदस्थ टोली देश बाहिर रहेका केही ढिला हुने भएको छ । सम्भवत: आगामी