३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

सानिमा रिलायन्स लाइफको ४ करोड १८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर सूचीकृत भएको छ । नेप्सेमा साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड १८ लाख ४० हजार कित्ता सेयर सानिमा रिलायन्सको नाममा बिहीवार सूचीकृत भएको हो । कम्पनीको स्टक सिम्बोल एसआरएलआई रहेको छ । यी दुवै