काठमाडौं । नेपालमा बीमाको पहुँच बढ्दो क्रममा छ । तर, अझै पनि कयौैं नेपाली बीमाको दायरामा आएका छैनन् । शेषगरि गरिब, न्यून आय भएका बर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमा त बीमाको पहुँच नगन्य छ । वास्तवमा गरिब, न्यून आय भएका बर्ग, पिछडीएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायमै बीमाको