३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

थप ६ वटा कम्पनीहरुले पठाए सम्वन्धित सेयरधनीको खातामा बोनस सेयर, कुनको कति ?

काठमाडौं । आधा दर्जन कम्पनीले सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा लाभांश पठाएका छन् । चार लघुवित्तसहित ६ वटा कम्पनीहरुले आफ्ना सेयरधनीहरुको हितग्राही खातामा लाभांश पठाएका हुन् । गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्तावित बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा पठाएका हुन् । यस साता मिर्मिरे लघुवित्तले गत पुस ३० गते