काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ । कम्पनीले आजदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार थालनी गरेको हो । कम्पनीको कर्पोरेट कार्यालय काठमाडौं, कमलादी कार्यालयबाट एकीकृत कारोबार शुभारम्भ गरेको हो । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले एकीकृत