काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशने (नेपाल) ले कर्मचारी माग गरेको छ । कम्पनीले चिफ अपरेटिङ अफिसर (सिओओ) पदको लागि कर्मचारी मागेको हो । उक्त पदको लागि शैक्षिक योग्यता बिजनेश तथा फाइनान्समा स्नातक तह उर्तिण भई बीमा क्षेत्रमा १५ वर्षको अनुभव भएको व्याक्तिलाई प्रथामिकता दिनेछ । योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्यक