काठमाडौं । रावा इनर्जि डेभलपमेन्टले आइपीओ बाँडफाँट गरको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि निष्कासन गरेका आइपीओ बाँडफाँट गरेको हो । कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको १० प्रतिशतले हुने २ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि