३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

जेठ महिनाको पहिलो दिन बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । जेठ महिनाको पहिलो दिन सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो । अघिल्लो दिन १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख ११ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी