काठमाडौं । साताको चौथो कारोबारको दिन बजार २५ अकंले बढेको छ । बजारमा सुधार आएसगै परिसूचक २०९७ बिन्दुमा पुगेको छ । आज २८९ कम्पनीको ८५ लाख ४ हजार ३७८ कित्ता सेयर किनबेच भएको छ । बुधबार कारोबार पनि ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ