काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । उक्त रोजगारीको अवसरमा भोलि अर्थात जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले ब्रान्च चिफका लागि केही, असिस्टेन्टका लागि १ जना, असिस्टेन्ट अकाउन्टका लागि २ जना र रि इन्स्योरेन्सका लागि १ जना कर्मचारी आवश्यक रहेको जनाएको छ । जसका लागि