१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

१३६ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८० अंकले घटेर २०७६.९६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २९३ कम्पनीको १ करोड ११ लाख ८२ हजार ३३५ कित्ता सेयर किनबेच हुदाँ आज ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८५रुपैयाँको कारोबार भएको छ । सोमबार हिमालयन हाइड्रोपावर