३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

राधी विद्युत कम्पनीको नाफा ८३.४२ प्रतिशतले बढ्यो, कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । राधी विद्युत कम्पनीले खुद नाफामा उल्लेख सुधार गरेको छ । कम्पनीले ९ महिनामा ८ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । आइतबार कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । कम्पनीको नाफा गत आवको तुलनामा ८३.४२ प्रतिशतले वृद्धि