काठमाडौं । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । अघिल्लो दिन (मंगलबार) छापावला सुनको मूल्य प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला एक लाख दश हजार छ सय रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका