काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज (बैशाख २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीको ७५ प्रतिशत हकप्रद सेयर हकप्रद सेयर निष्सकानका लागि वैशाख २७ गते बुक क्लोज गर्ने भएको हुदाँ बैशाख २६ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको चुक्ता पुँजी हाल १