काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.१२ अकंले घटेर १८५०.६१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर किनबेच हुदाँ ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँको कारोबार भएको छ । आइतबार एनएमबि डिबेञ्चरका इकाइधनीहरुले सर्वाधिक गुमाएका छन्