१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

नेप्सेमा एक कम्पनीको आइपीओ सूचीकृत, भोलीदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको आइपीओ सूचीकृत भएको छ । मंगलबार मोदी ईनर्जी लिमिटेडको आइपीओ सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुमा वितरण गरि वैदेशिक रोजगारीकारहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरुलाई पनि ७२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरुले लगानी