काठमाडौं । तीन जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । यूनियन, प्राइम र गुराँस लाइफको सेयर कारोबार रोक्का भएको हो । तीन जीवन कम्पनी एक आपसमा मर्ज भई बैंशाख २६ गते एकिकृत कारोबार सुरु गर्न भएको हुदाँ नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको हो । साथै, तीनले बैशाख