काठमाडौं । लाइसेन्स खारेज भएपछि नेपाल दुरसंचार प्राधिकरणले स्मार्ट टेलीकमको स्वामित्व आफ्नो कब्जा ल्याएको छ । प्राधिकरणले बुधबार एक सार्वजनिक सुचना जारी गर्दै कम्पनीलाई स्वामित्व हस्तान्तरण गर्न निर्देशन दिएको थियो । त्यसलगत्तै कम्पनीले आफ्नो स्वामित्व प्राधिकरणलाई हस्तान्तरण गरेको हो । कम्पनीले आफ्नो दुरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल