काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार रातम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ८ करोड १९ लाख ७६