१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

नबिल बैकका विद्युतीय भुक्तानी सेवाहरु अवरुद्ध हुने, यस्तो छ कारण

काठमाडौं । नबिल बैक लिमिटेडका विद्युतीय भुक्तानीका सेवाहरु अवरुद्ध हुने भएको छन् । असार १६ गते अर्थात शनिबार बिहान ६ बजेदेखि ६ः४० बजेसम्म र बेलुका ५ बजेदेखि ५ः४० सम्म बैंकका विद्युतीय भुक्तानीका सेवा अवरुद्ध हुने भएका हुन् । सो अवधिमा डाटा सेन्टर परिक्षण गरिने भएको हुदाँ उक्त सेवा अवरुद्ध हुने