१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

मौद्रिक नीतिमा इप्पानको सुझाव: ’जलविद्युतमा बैंकको २५ प्रतिशत लगानी ३० वर्षका लागि होस’, अन्य के-के ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिका लागि सुझाव दिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा रायसुझाव लिने उद्देश्यले आयोजना गरेको अन्तरक्रिया कार्यम्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले जलविद्युत क्षेत्रमा अहिले ७ प्रतिशत मात्रै कर्जा लगानी भएकोले त्यसलाई बढाउन सुझाव दिएका हुन्