३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

नेपाली बजारमा सिट्रोनले ल्यायो नयाँ सी ३, कति पर्छ मूल्य ?

काठमाडौं । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतिक्षित नयाँ सिट्रोन सी ३ नेपाली बजारमा ल्याएको छ । ३४ लाख ४९ हजारको सुरुवाति मूल्यमा नयाँ सिट्रोन सी ३ नेपाली बजारमा आएको हो । भारतमा निर्मित सिट्रोन सी ३ एक कम्प्याक्ट एसयुभी हो जसले नेपालका युवा र फरक गाडीको चाहना