३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

७९ प्रतिशतले बढ्यो आइएमई लाइफको नाफा, अधिकांश सूचकमा सकरात्मक प्रगति (विवरणसहित)

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले १८ करोड भन्दा धेरै खुद नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरणअनुसार चालु आवको ९ महिनामा कम्पनीले १८ करोड २४ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन