३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सर्वसाधारणका लागि कुमारी बैंकको साढे २९ लाख कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याउने भनेको छ । कम्पनीले संस्थापक समूह तर्फको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर बैशाख १५ गतेदेखि बिक्री गर्ने भएको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य ११९ रुपैयाँ तोकेको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित