काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२७ अकंले घटेर १८८९.७३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर किनबेच हुदाँ ७३ करोड ९६ लाख ५० हजार २४७ रुपैयाँको कारोबार भएको छ । बिहिबार नबिल बैंकको ५४ हजार ५०८ कित्ता