काठमाडौं । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका,२०६० संशोधन गरि थप व्यवस्था भएको छ । योसंगै अब नेपालमै उत्पादन तथा जडान भएका सवारी साधान दर्ता हुने भएको छ । यातायात व्यवस्था विभागले व्यवस्था कार्यविधि, २०६० लाई संशोधन गरि थप गरेको हो । सो निर्देशिकाको बुँदा नम्बर ११.१ अन्तर्गतमा नयाँ बुँदा ११.१.१ थप