काठमाडौं । नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ई.ओ.एल प्रालिले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । कम्पनीले“यो नयाँ वर्ष स्वास्थ्य र शुद्धतासँग सुरुवात गर्नुहोस्”भन्ने नारा सहित जारी गरेको यस अफर अन्तर्गत केन्टको कुनै पनि आर.ओ.मोडलको खरिदमा भ्याक्यूम,फ्लास्क,भेजिटेबल चपर र अरु कुनै पनि सामानको खरिदमा लक्की