काठमाडौं । नेपाल बैंक लिमिटेडको ब्राण्ड एम्बास्डरमा डा.महावीर पुन नियुक्त भएका छन् । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनसँगको सम्झौता अवधि पुनः १ वर्ष अवधि थप गरिएको हो । बैशाख १२ गते नेपाल बैक लिमिटेड प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहमा बैंकका