३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाका कुमार श्रेष्ठको सांसद पद आजबाट रिक्त भएको छ । सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त भएको जानकारी प्रतिनिधि सभाको बैठकमा आज नै कारबाहीको सुचना जानकारी दिन लागेका हुन् । एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही