१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

नाडाद्वारा प्रस्तुत ‘वाडा अटो शो २०२६’ मा बजाज चेतक ईभीको पोखरामा भव्य डेब्यु

काठमाडाैं। नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिसँगको सहकार्यमा बजाज अटो लिमिटेडले ‘वाडा अटो शो’ को दोस्रो संस्करणमा नयाँ इलेक्ट्रिक चेतक ३५०१ प्रदर्शन गर्ने घोषणा गरेको छ। यो प्रदर्शनी पोखराको लेकसाइडस्थित तालबाराही चोकमा चैत ११ गतेदेखि १५ गते सम्म आयोजना भइरहेको छ। गण्डकी