१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको २१ औं शाखा कार्यालय दमकमा उद्घाटन

काठमाडाैं । झापा जिल्लाको दमक नगरपालिका-८ मा लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्स लिमीटेड को २१औं शाखा कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ। उक्त कार्यालयको उद्घाटन दमक-८ का वडा अध्यक्ष धर्म प्रसाद दाहाल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादवले संयुक्त रूपमा गरे । उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधि, बीमा अभिकर्ता