१४ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

मानसिक स्वास्थ्यमा खेलबाड गरेकाे भन्दै मेटा र युट्युब दोषी ठहर, अदालतले ताेक्याे ३० लाख डलर क्षतिपूर्ति

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित एक अदालतले सामाजिक सञ्जालका प्रमुख कम्पनीहरू मेटा र युट्युबलाई बालबालिकामा जानाजानी लत बसालेको र उनीहरूको मानसिक स्वास्थ्यमा गम्भीर चोट पुर्‍याएको भन्दै दोषी ठहर गरेको छ। लस एन्जलस सुपेरियर कोर्टको जुरीले यी टेक जायन्टहरूले आफ्ना प्लेटफर्मको डिजाइन खतरनाक भएको जान्दाजान्दै पनि प्रयोगकर्तालाई सचेत नगराएको र लापरवाही गरेको