काठमाडौं । मदिराको व्यापार घटेको छ । आर्थिक संकटका कारण मदिरा खपतमा गिरावट आएको हो । गत वर्ष मदिराको व्यापार दोहोरो अंकमा वृद्धि भएको थियो । तर, यस वर्ष भने करिव आधा घटेको पाईएको छ । मदिरा व्यवसायीबाट प्राप्त तथ्याङ्क अनुसार रक्सीको व्यापारमा ४० प्रतिशतसम्मको गिरावट देखिएको छ । विशेषगरि