३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

बीमा नविकरण गर्ने होइन त ? आइएमई पे दिन्छ १०० प्रतिशत क्यासब्याक

काठमाडौं । “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” बाट अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने भएको छ । आइएमई पे को बीमा सेवाको प्रयोग गरी केही मिनेट मै ग्राहकहरुले आफ्नो बीमा पोलीसी नविकरण गर्न सक्नुहुनेछ । सो सेवा अन्तर्गत आइएमई लाइफ, एसीयन लाइफ, अजोड इस्योरेन्स