३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

सिटिजन्स बैंकका ग्राहकलाई अल्फा हेल्थ केयरमा आकर्षक छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेस्वर, काठमाडौं स्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा २५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको