३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

गरिमा विकास बैंकको नाफा ६५ करोड माथि: खुद ब्याज आम्दानी २ अर्ब बढी, अन्य सूचक कस्ता ?

काठमाडौं । गरिमा विकास बैंकले ६५ करोड बढी नाफा कमाएको छ । बैंकले बिहीवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो। चालु आवको ९ महिनामा बैंकले ६५ करोड १८ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको हो । तर, गत आवको समिक्षा अवधिको