काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले मातातीर्थ औंसीको अवसरमा विशेष अफर ल्याएको छ । आमाको अपार मायालाई सम्मान स्वरुप संचालन गरिएको प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा निशूल्क वार्षिक शूल्कमा ५० प्रतिशत छुट दिने कम्पनीले जानकारी दिएको छ । “माया स्वरुपउपहार, मेरी प्यारी आमालाई” भन्ने नाराका साथ यो अफर वैशाख महिना