३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

१ लाख २७ हजारले पाउने दोल्ती पावरको आइपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आइपीओ यसै साता बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार भेरिफिकेसनको कार्य भइरहेको आज वा भोलिसम्म प्रिअलटमेन्ट सम्पन्न गरेर यसै साता बाँडफाँट गर्ने जनाएको छ । कम्पनी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन गरेको आइपीओमा १३ लाख ३९ हजार ४४० आवेदकबाट