३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइ रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । बुधबार बिहान राष्ट्रपति पौडेललाई श्री एयरको विमानमार्फत भारत लागिएको हो। उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार हुनेछ।