काठमाडौं । अर्थमन्त्री डा प्रकाश शरण महतसँग संयुक्त राष्ट्रसंघ (यूएन) का प्रतिनिधिहरूले भेटवार्ता गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा यूएनका एस्क्यापकी अन्डर सेक्रेटरी अर्मिदा सलसिह अलिसझावनालगायतसँग मन्त्री डा. महतको भेट भएको हो । भेटमा डा। महतले नेपालको अर्थतन्त्रको वर्तमान समसामहिक अवस्था, संयुक्त राष्ट्रसंघले नेपाललाई गर्दै आएको सहयोग र आगामी दिनमा