काठमाडौं । साताको तेस्रोे कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ । आज (मंगलबार) छापावला सुनको मूल्य १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन (सोमबार) छापावला सुन सोही मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ