काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओमा ३१ करोड ६१ लाख ८३ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज पहिलो दिन (बैशाख ४ गते) साँझसम्म २ लाख ८२ हजार ६७३ जनाले ३१ लाख ६१ हजार ८३० कित्ताका लागि आवेदन दिएका हुन्। जुन माग भन्दा ३.३८ गुणा बढी आवेदन