अर्थ पथ « Arthapath.com
५ असार २०८३, शुक्रबार

Author: अर्थ पथ

थाइल्याण्ड चुनावी परिणाम : परिवर्तन होइन, स्थायित्व !

एजेन्सी । थाइल्याण्डमा चुनावी सरगर्मी शान्त भएसँगै धेरै थाई नागरिकहरू अचम्ममा परेका छन्। उनीहरू सोधिरहेका छन्, “आखिर यो के भयो?” चुनावअघिका धेरै सर्वेक्षणले प्रगतिशील ‘पिपल्स पार्टी’को जित हुने प्रक्षेपण गरेका थिए। कतिपयले त यसले २०० भन्दा बढी सिट जित्ने अनुमान गरेका थिए। तर प्रधानमन्त्री अनुतिन चानभिराकुलको पार्टी अगाडि आउने कुरामा