काठमाडौं । होटल फरेस्ट इन लिमिटेडले सर्वसाधराणका लागि बिक्री गरेको साधारण शेयर (आइपीओ)मा ८ गुणा बढी आवेदन परेको छ । कम्पनीले ३३ लाख २० हजार कित्ता शेयर बिक्रीमा राख्दा २ करोड ६३ लाख ६० हजार ५ सय कित्ताको लागि आवेदन परेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले आइपीओ बिक्रीमा