काठमाडौं । साताको पाँचौ कारोबारको दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार छापावला सुनको मूल्य १ लाख १० हजार ८ सयमा कारेबार धएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख १० हजार २ सय ५०