३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

नर्भिक अस्पतालले ३०औं वार्षिकत्सबको अवसरमा विशेष छुट

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालले ३०औं वार्षिकत्सबको अवसरमा विशेष छुट दिने भएको छ । आज पत्रकार सम्मेलनमा अस्पतालको अध्यक्ष राजेन्द्र बाहादुर सिंहले ३० प्रतिशत सम्म छुट रहेको जानकारी दिएका छन् । लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत, आइभिएफ (फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत र म्यामोग्राफीमा